नियम
नवीकरण दस्तुर

यस नियमावली बमोजिम दिइएको कुनै पनि अनुमतिपत्र, प्रमाणपत्र, सिफारिसपत्र र अनुज्ञापत्र ऐनको दफा ११ को उपदफा (२) बमोजिम नवीकरण गर्दा अनुसूची–१४ मा तोकिए बमोजिम नवीकरण दस्तुर लाग्नेछ ।